जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ । उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् । एक सय […]
अन्तरबार्ता