अन्तराष्ट्रिय

जनकपुरधाम । चाडपर्वले आपसी सद्भाव भाइचारा तथा एकता कायम गर्न ठूलो भूमिका खेलेको हुन्छ । यस्ता चाडपर्वले धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै सशस्त्र प्रहरीहरूको मनोबलमा समेत वृद्धि गरेको हुन्छ । हरितालिका तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपालको दुई नम्बर छिन्नमस्त बाहिनी मुख्यालयले गरेको कार्यक्रमको अवसरमा बोल्दै […]

up