काठमाडौं । दैलेखका अमन (नाम परिवर्तन) १८ बर्ष भयो प्रहरी सेवामा प्रवेश गरेको । सहायक हवल्दार हुन उनले १७ वर्ष कुर्नपर्यो । जुन सहायक हवल्दार पद ३ वर्षअघि मात्र सिर्जना गरिएको थियो । उनी जवान हुँदा रिटायर्ड प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर प्रहरी नायब उपरीक्षक (डिएसपी) थिए । २०६३ भदौमा कुँवर डिएसपी हुँदा अमन […]
अन्तराष्ट्रिय