अन्तराष्ट्रिय

जनकपुरधाम । नेपाली ट्रक व्यवसायी र चालकहरूले ट्राफिक प्रहरीको मिलेमतोमा ओभरलोड भारतीय ट्रकहरू निर्बाध सञ्चालन भएको भन्दै शनिवार सिमरामा ५२ वटा भारतीय ट्रक नियन्त्रणमा लिएर कडा कारबाहीको माग गरेका छन् । बारा–पर्सा औद्योगिक कोरिडोर र वीरगञ्ज भन्सार क्षेत्रमा नेपाली ट्रकहरूले काम पाउन छाडेको भन्दै व्यवसायीहरूले कदम चालेका हुन् । तराई यातायात व्यवसायी संघ सिमराका अनुसार, […]

up