जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा आज कात्तिक पूर्णिमा मेला लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा बुधबार बिहानैदेखि कमला नदीमा स्नान गर्न आएका श्रद्धालुको मेला लागेको हो । मंगलबार साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका छन् । कमलाको उत्तरवाहिनीमा धामी–झाँक्रीहरूले आजको […]
आर्थिक