पूर्वराज्यमन्त्री सुरेशले फिर्ता गरेनन् फ्रिज र वासिङ्ग मेसिन, जनकारवाहीको चेतावनी
जनकपुरधाम । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले ...
मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली निःशुल्क!
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् । उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको ...
निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सिफारिस!!
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा ...
जिम्मेवारी पूरा गर्न नसकेपछि धनुषा र सर्लाहीका एसपीको सरुवा
जनकपुरधाम । प्रदेश २ का दुई जिल्लाका प्रहरी प्रमुखको काज सरुवा गरिएको गरिएको छ । धनुषाका एसपी प्रकाश रानाभाट र सर्लाहीका एसपी ...
माइत (नैहर) हिडेकी एक महिला तीन छोराछोरीसहित एक हप्तादेखि बेपत्ता!!
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नं.२ बस्ने ३५ वर्षीय श्याम सुन्दर महतोको श्रीमति २७ वर्षीया सुनिता देवी महतो आफ्ना तीन छोराछोरीसहित ...
धनुषाको विदेहमा एक महिलाको भुट्टाचोरले घाँटी रेटेर हत्या गर्ने प्रयास, स्थानीयले देख्दा छाडेर भागे!
जनकपुरधाम : धनुषामा एक महिलाको घाँटी रेटेर हत्याको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने रामबहादुर मण्डलकी श्रीमती ५५ ...
बंगलादेश : प्रधानमंत्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र!
काठमाडाैं । राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ । त्यसैगरी अभियानले ...
जनकपुरमा दिनदहाँडै मोटरसाइकल चोरी हुँदै
जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधामम दिनदहाँडै मोटरसाईकल चोरी हुन थालेको छ । धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश राना भाटको सेटिङ्मा ...