2024-04-20

Close

जनकपुरधाम । जनकपुरधाम स्थित रहेको मदिरा पसलबाट चोरी गर्ने चोर चोरीको विभिन्न सामग्रीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमला नगरपालिका ५ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका २ मा डेरा लिएर बस्दै आएका २१ वर्षीय मनोज यादब रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिवार रातिको समयमा जनकपुरधाम २ कदमचोक स्थित रहेको खुश्बु कोल्ड स्टोरमा चोरी भएको खबर प्रहरीमा आइतवार विहान आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष अनुसन्धान टोलीले चोरीमा संलग्न रहेको यादवलाई डेराबाट नै नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यादवको कोठाबाट चोरीको विभिन्न सामग्री सहित पक्राउ गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds