खेलकुद

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको निर्देशनमा सडकमा हुने ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान सुरु गरिएको छ । यस अभियानअन्तर्गत साइलेन्सर परिमार्जन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ । सेवाग्राहीहरूले परिवर्तित साइलेन्सरबाट उत्पन्न अत्यधिक आवाजका कारण हुने ध्वनि प्रदूषणको गुनासो गरेपछि एसएसपी अधिकारीले ट्राफिक प्रहरीलाई […]

up