जीवनशैली

जनकपुरधाम । सामाजिक सञ्जालमा एउटा बुबाको चित्कार अहिले भाइरल भइरहेको छ । धनुषाको हंसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नै फेसबुकबाट पोस्ट गरेको उक्त भिडियो (बिहीबार) सम्म १२ लाख मानिसले हेरिसकेका छन् । उनले भिडियोमा छोरा आयुषको शव एम्बुलेन्समा राखेर जनकपुरको न्यूरो अस्पतालले जन–धन दुवै लिएको बिलौना गरिरहेको देखिन्छ । अस्पतालले पैसा हुँदासम्म लुटेको र सकिएपछि […]

up