2024-05-02

Close

सप्तरी । नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ ।

श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेको भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्पेन्स, थिल, प्रेम प्रसंग, अपराध सँग जोडिएको कथा वस्तुमा निर्माण भईरहेको चलचित्र जनकपुर, सप्तरी र सुनसरीको विभिन्न लोकेशनहरुमा छायांकन गरिएको चलचित्रका लेखक तथा निर्देशक निराजन मेहता मन्जितले बताए ।

चलचित्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन प्राविधिक कुरामा विशेष ध्यान पुर्याईएको र कथा वस्तुमा पनि पुरै टीमले राम्रो मेंहनत गरेको निर्देशक मेहताले बताए । यो चलचित्रको धेरै कामहरु सम्पन्न भईसकेको हुनाले आगामी वैशाख अनितममा प्रदर्शनमा आउने बताए ।

लगातार डेर दशक देखि मैथिली र भोजपुरी चलचित्र क्षेत्रमा सक्रिय भई काम गर्दै आईरहेका निर्देशक मेहताले यो चलचित्र मैथिली र भोजपुरी दुई भाषामा बनाएको बताए । यो चलचित्र भारतको युपी र विरहर प्रान्तमा पनि लोकप्रिय हुने विश्वास निर्माण पक्षको रहेको छ ।

सो फिल्ममा अभिनेता निराजन मेहताले लीड अभिनय पनि गरेका छन् ।                                    https://youtu.be/0McwoaSwZpE

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds