2024-04-16

Close

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री संजय कुमार यादवले पदभार ग्रहण गरेका छन् ।

मधेश प्रदेश प्रमुख कार्यालयमा शुक्रबार शपथ ग्रहण गरेका राज्यमन्त्री यादवले आइतबार मुरली चौकस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. न्रमता सिंह र निरंजय यादवलगायतका कर्मचारीले स्वागत गरे ।

उनि सिरहा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा प्रत्येक्ष निर्वाचित सांसद हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds