जनकपुरधाम । मधेश प्रदेशका प्रमुख डिआईजी गोविन्द थपलियाले जनकपुरधाममा जानकारी दिँदै भने, छठ पर्वमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, भिडभाडमा अव्यवस्था सिर्जना गर्ने लगायतका सम्भावित घटनालाई रोक्न विशेष योजना लागू गरिएको छ । उनका अनुसार प्रदेशभरका आठ वटै जिल्लामा लागू हुने गरी सात हजार प्रहरी परिचालन गरिएको छ । प्रहरी परिचालनमा […]