जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ । अप्रेसनबाट बच्चा जन्माएकी सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १ सनचिरैया निवासी अर्चना मण्डलको बुधवार राति मृत्यु भएको हो । करारमा नियुक्त चिकित्सकको लापरबाहीका कारण बच्चा जन्मेको ३ घण्टामै आमा मण्डलको मृत्यु भएको परिवारजनको आरोप छ । मृतक मण्डलका श्रीमान् दीपेन्द्र […]
प्रदेश २