2021-07-25

Close

जनकपुरधाम,१४ मंसिर । शनिवार भएको उप निर्वाचनमा सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ को रिक्त अध्यक्ष पदमा समाजवादीका उम्मेदवार श्यामबाबु रय विजयी भएका छन् ।
राय ३ सय ४७ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिद्वन्दीलाई १९ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

रायका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत प्राप्त गरे ।
यस्तै जनमत पार्टीका दिनेश राय यादवले ५२ र नेपाली काँग्रेसले २३ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका २ जनाले खाता समेत खोल्न सकेनन् । १ हजार ३ सय ५६ मतदाता रहेको उक्त वडामा १ हजार ९३ मतदान भएको थियो ।
त्यस्तै पर्सा जिल्लाको सखुवाप्रसौनी गाउपालीका वार्ड न:५ मा भएको उपनिर्वाचनमा समाजबादी पार्टी बाट वडाधयक्षको उमेदवार रूपलाल यादव विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर