सप्तरी । सप्तरी प्रहरीले बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका– ५ पातोस्थित महादेबा टोलको नहरी, धानखेत र बाँसघारी क्षेत्रमा बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणमा गाँजा बरामद गरेको हो । भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको अवस्थामा ३९६ किलो गाँजा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला […]
प्रदेश २