जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित ऐतिहासिक पुलचौकमा रहेको मिथिलाबिहारी मन्दिरमा झूला पूजा यस वर्ष पनि धूमधामका साथ मनाइएको छ । मन्दिरका अध्यक्ष राधाकृष्ण साह (किसन) का अनुसार, प्रत्येक वर्ष झैं यस वर्ष पनि श्रावण महिनाको विशेष अवसरमा झूला पूजा आयोजना गरिएको हो । झूला पूजामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रह्यो भने, मन्दिर वरपरको […]
प्रदेश २