जनकपुरधाम । जनकपुरधामस्थित ज्ञानदेव टेक्निकल एकेडेमी (Gyandev Technical Academy) ले यस वर्षदेखि चारवर्षे बीएससी सीएसआईटी (BSc.CSIT) को विशेष कक्षा सञ्चालनमा ल्याउने भएको छ । विगत लामो समयदेखि सीटीईभीटी (CTEVT) अन्तर्गत डिप्लोमा कम्प्युटर इन्जिनियरिङ (Diploma Computer Engineering) को अध्यापन गराउँदै आएको यस एकेडेमीले राजर्षि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यो नयाँ शैक्षिक कार्यक्रम सुरु गर्न लागेको हो […]
प्रदेश