बिराटनगर । नेपाल-भारत सीमा क्षेत्रमा हुने चोरी तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दैनिक निगरानी बढाइएको छ। सुनसरीमा पर्ने सीमा क्षेत्रमा हुने चोरी पैठारी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने दैनिक निगरानी बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन्। सुनसरीमा नेपाल-भारत सीमा क्षेत्र ६१.९ किलोमिटर रहेको छ। यहाँ तीनवटा छोटी भन्सार, एक मुख्य भन्सार […]
प्रदेश