प्रदेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२६ का लागि पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ । जनकपुर बोल्ट्सले बिहीबार रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । आसिफ रिलिज गर्दा जनकपुर बोल्ट्सले ५ खेलाडी रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा कप्तान अनिल साह, मयन […]

up