प्रदेश

जनकपुरधाम । नेपाल–भारत खुला सीमा नाकाका कारण लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि बढ्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म महिनाथपुर, धनुषाले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध कारोबार र सेवनको प्रवृत्ति बढिरहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि बेचन दासले सीमावर्ती […]

up