औरही गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी
जनकपुरधाम l धनुषामा नेकपा एमालेले आफ्नो खाता खोलेको छ । औरही गाउँपालिकाको मतगणना सम्पन्न भएपछि अध्यक्ष र उपाध्यक्षमा एमालेकाा उम्मेदवार जितेका हुन् ...
विदेह नगरपालिका वडा नं. १ को वडाध्यक्षमा एमालेको संजय पाण्डे विजयी
जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ । सोही क्रममा विदेह नगरपालिका वडा नम्बर ...
निर्वाचन सुरक्षाका लागि २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही वैशाख ...
आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के के गर्न पाइँदैन?
काठमाडौं । मंगलबार अर्थात् आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ। मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन ...
चुनाव जित्नका लागि महिला उम्मेदवार माथी माओवादीको तथ्यहिन प्रहार
श्याम गुप्ता बारा, २७ बैशाख । नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले चुनाव जित्नका लागि नेकपा एमालेकी उम्मेदवार सरस्वती देवी चौधरी माथी ...
आजदेखि सीमा नाका बन्द हुँदै।।।
जनकपुरधाम । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषासहित अन्य जिल्लाहरुको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने ...
राष्ट्रपति भण्डारीद्वारा सीता जयन्तीका अवसरमा शुभकामना
काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले एक ...
प्रधानमन्त्री देउवाले नागरिकता सम्बन्धी दिएको अभिव्यक्तिप्रति लोसपा पार्टीको आपत्ति
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सोमबार जनकपुरधाममा ...