जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीले आज जनकपुरधाममा मधेश प्रदेशका उम्मेदवारहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त छलफलमा मधेश प्रदेश समिति अन्तर्गत गठित उम्मेदवार छनौट उपसमितिका पदाधिकारी तथा मधेश प्रदेशभरिबाट विभिन्न क्लस्टरमार्फत समानुपातिक उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, उम्मेदवार छनौट प्रक्रिया, समावेशिता, […]
मुख्य सामाचार