2022-01-22

Close

विपिन कुमार यादव, जनकपुरधाम : धनुषाको कमला नगरपालिका ९ स्थित दुबरकोट टोलमा संघीय साँसद उमाशंकर अरगरियाले दुर्गा मन्दिरको निर्माण गरेका छन् ।

क्षेत्र नम्बर २ बाट निर्वाचन जसपा साँसद अरगरियाले सोमवार मन्दिरको उद्घाटन गरेका हुन् । उक्त मन्दिर स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत साँसद अरगरियाको संसदीय कोषको २० लाखको लागतमा निर्माण गरिएको छ ।

नव दुर्गा मन्दिरको उद्घाटन पश्चात साँसद अरगरियाले पुजापाठ समेत गरेका थिए । उद्घाटन समारोहमा जसपाका केन्द्रीय सदस्य अरुण सिंह मण्डल, कमला नगरपालिका अध्यक्ष मनिकलाल मण्डल, पल्टु मण्डल ,राम चलित्र गोढान,मनोज साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
y[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर