जनकपुरधाम । मधेश प्रदेश सरकारले वर्षे धानलाई लक्षित गर्दै स्थानीय तहहरूमा रासायनिक मल वितरणका लागि सरोकारवाला निकायलाई बाँडफाँट गरेको छ । धानबाली रोपाईं सुरु भइसकेपनि रासायनिक मल वितरण नगरेको आरोप लागिरहेका बेला मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत गठित प्रदेश मल समितिले रासायनिक मल युरिया र डीएपी कृषि सामग्री कम्पनी लिमिटेड […]
आर्थिक