जीवनशैली

काठमाडौं । नेपाल प्रहरीका आईजीसहित तीन एआईजी आउने १९ दिनभित्र अवकाश हुँदैछन् । संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना समाप्त प्रायः हुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी उनीहरू भदौ १८ मा अवकाश हुँदैछन् । आईजीसहित तीन एआईजी गरी चारजना अवकाश हुँदा भदौभित्र त्यति नै संख्याका […]

up