जनकपुरधाम । नेपाल प्रहरी अनुसन्धान कार्य तर्फ सफल प्रहरीको रूपमा परिचित बरिष्ट प्रहरी हवल्दार राजमंगल सिंहद्वारा राजीनामा नेपाल प्रहरीमा २०६२/०५/२६ गते देखि सिपाहीबाट प्रहरी सेवा सुरु गरेका वरिष्ट प्रहरी हवल्दार राजमंगल सिंह जागीरको सिलसिलामा सरुवा बढुवा नियमित प्रक्रिया हो भनेर जागिरको क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाचौक प्रहरी प्रधान कार्यालय मातहत रहेका नक्शाल १ नम्बर गण, […]
समाज