समाज

काठमाडौं । नेपाल प्रहरीको वर्दिभित्र अनुशासन, कर्तव्य र कठोर जिम्मेवारी मात्र हुन्छ भन्ने आम धारणा छ। तर यही कठोर वर्दिभित्र कतै–कतै संवेदनशील मन पनि लुकेको हुन्छ, जसले समाजलाई सुरक्षा मात्र नभई , भावना र सिर्जनाको दृष्टिले पनि हेर्छ भन्नेकुरा बुझाँउछ , यसमा यस्तै दुर्लभ उदाहरण बन्नुभएको छ , नेपाल प्रहरीका काविल प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) […]

up