समाज

विपिन यादव जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वास्थित श्री फकिर चन्द गामी माध्यमिक विद्यालयबाट २०३३ सालमा एसएलसी परीक्षा दिएका पूर्वविद्यार्थीहरूको स्वर्ण जयन्ती (५० वर्ष) अवसरमा मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ । ‘एसएलसी ब्याच २०३३’ समूहको आयोजनामा शनिबार भएको कार्यक्रममा ५० वर्षपछि सहपाठीहरू एकै ठाउँमा भेला भएका थिए । सहभागीहरूले पुराना सम्झना साटासाट गर्दै आत्मीय […]

up