2024-03-28

Close

जनकपुर धाम, साउन २६ गते । धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ डुमरियामा मिति २०७६ साउन २४ गते रातीको ८ बजे एक महिला सामुहिका बालात्कारको शिकार भएका थिए ।

इन्दल मण्डल को छोरी अन्दाजी बर्ष १८ को उहाँको आमा आफ्नो घरमा घरायसी काममा ब्यस्त भएको मौका छोपी कमला नगरपालिका वडा नं.८ टेरहा टोलमा बस्ने अन्दाजी बर्ष ४२ का मुक्ति मण्डल र शहिदनगर नगरपालिका वडा नं.८ डुमरिया बस्ने अन्दाजी बर्ष ४०का भुल्ला भने देवनारायण मण्डलले ती महिलाको माइतीघर शहिदनगर न.पा.८ डुमरियामा रहेको छ । उक्त दोषीले महिलाको ससुरा परोसी भारतको जोकि महिनाथपुर रहेको छ । पीडित महिला आफ्नो ससुरा जोकिमहिनाथपुरमा बसेका बेला पीडित महिलाको आफ्नै घरमा पुगेर दुबै दोषीले उक्त महिलालाई झुठो कुरा गरेर बताए कि तिम्रो आमा बिरामी परेकाले छ ! तिमीलाई तिम्रो आमाले जसरी पनि भेट गर्नको लागि आउन भनेछ उहाँ एकदम बिमारी परेका छन । तिम्रो आमले तिमीलाई ल्याउनको लागि हामी दुई जनालाई पठाइएका छन् ।

 

पीडित महिलाले आमा बिमारी परेको थाहा पाए पछि आफ्नो माइती आउन थालेका थिए । तर आउदै क्रममा बाटोमा महिलाको बलात्कार गरेको कुरा पीडित महिलाले उक्त ठाउँमा मान्छेहरुलाई गुहार गरेका थिए तर घरमा आए पछि सबै लाई जानकारी गराए पछी उक्त घटनाको केहि व्यक्तिहरुले ढाकछोप गर्न लागे को बेला समाजका युवा हरुले थाहा पाए पछि उहाँ हरुले घटनाको छानबिन गर्नको लागी प्रहरी निकायमा जानकारी गराएको थियोे । प्रहरी र केहि राजनीतिक व्यक्ति हरुले अहिले पनि घटनाको ढाकछोप गर्नको लागि व्यस्त छ ।

 

यता ईलाका प्रहरी इन्चार्ज घटनाको बारेमा सामुहिक बालात्कार गरेको हो र उक्त घटनाको दोषी लाई हामीले उम्कन दिने छैन । कानुनको दायरामा ल्याएर कारबाहीको लागि अगाडी बढाएका छौं । त्यो कुराहरुको जानकारी ईलाका प्रहरी कार्यालय यदुकोहाको इन्चार्ज दिपक बाबु के सि ले युवाहरूलाई जानकारी गराएका थिए ।
महिलाका आमा घरायसी काममा लागेको मौका छोपी झुठो बोलेर पीडित महिलालाई ससुरा बाट आमा बिमार छ तिमीलाई अहिले नै मोटरसाइकलमा माइती जानुपर्छ अनि त्यो बहानामा बाटोमा मोटरसाइकल रोकिए अनि खेतमा लगेर बलात्कार गरेको महिलाको कथन छ ।

 

अपराधी दुबै जनालाई अहिले ईलाका प्रहरी कार्यालय यदुकोहामा राखेको छ । यस घटनाको बिषयमा प्रहरी प्रशासनहरूलाई अनुरोध छ कि सत्य तथ्य तरिकाले पक्राउ परेका बलत्कारी लाई जनता समक्ष कानुनको दायरामा राखेर पीडित महिलाको न्याय दिनको लागि बलात्कार घटनाको छानबिन कार्य के कहा सम्म पुग्यो स्थानीयहरु र पीडित पक्षहरूको भनाइ छ ।

यो घटना भन्दा अगाडि २०७४ चैत १४ गते रातीको ११ बजे शहिदनगर न.पा.८ मा  एउटा अरु १४ बर्षको वालिका बलात्कार को घटना सिकार भएका थिए  । शहिदनगर नगरपालिकामा लगभग २ बर्षको अन्तरालमा यो दोस्रो घटना हो ! तर पनि अहिलेसम्म प्रहरी प्रशासनले दोषी समात्न  सकेनन् किन ??? स्थानीयहरुको कथन छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds