2020-10-27

Close

जनकपुरधाम साउन २४ TransformingEducation:Entrepreneurship andInnovation (शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवर्तन) भन्ने मुल नाराका साथ जिल्ला युवा सञ्जाल धनुषा को अगुवाइ तथा बिभिन्न सरकारी र गैरसरकारी संघसंस्था हरुको सहकार्य मा ४ दिवसीय कार्यक्रम अन्तर्गत आज दोश्रो दिन पनी निरन्तरता ट्राफिक सचेतना कार्यक्रम जनकपुरधाम शिब चौकमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्‍यो ।

आजको कार्यक्रममा जिल्ला युवा संजाल धनुषाको महासचिव कुलदिप साहले मन्तव्य मार्फत सहयोगी सबै हातहरु लाई धन्यवाद व्यक्त गरेका थिए ।
हामी युवा हरु लाई प्रोत्साहन गर्नेको लागि चिसो पानी र फ्रुटी को ब्यबस्था किशोर गुरु मार्फत जनकपुर अञ्चल बस ब्यबसायी संघ को अध्यक्ष मनोज चौधरीले गरिदिनु भएकोमा उहाहरु लाई हृदय देखि धन्यवाद व्यक्त गर्दै महासचिव साहले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर