2024-04-23

Close

जनकपुरधाम साउन २४ TransformingEducation:Entrepreneurship andInnovation (शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवर्तन) भन्ने मुल नाराका साथ जिल्ला युवा सञ्जाल धनुषा को अगुवाइ तथा बिभिन्न सरकारी र गैरसरकारी संघसंस्था हरुको सहकार्य मा ४ दिवसीय कार्यक्रम अन्तर्गत आज दोश्रो दिन पनी निरन्तरता ट्राफिक सचेतना कार्यक्रम जनकपुरधाम शिब चौकमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्‍यो ।

आजको कार्यक्रममा जिल्ला युवा संजाल धनुषाको महासचिव कुलदिप साहले मन्तव्य मार्फत सहयोगी सबै हातहरु लाई धन्यवाद व्यक्त गरेका थिए ।
हामी युवा हरु लाई प्रोत्साहन गर्नेको लागि चिसो पानी र फ्रुटी को ब्यबस्था किशोर गुरु मार्फत जनकपुर अञ्चल बस ब्यबसायी संघ को अध्यक्ष मनोज चौधरीले गरिदिनु भएकोमा उहाहरु लाई हृदय देखि धन्यवाद व्यक्त गर्दै महासचिव साहले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds