प्रदेश २

जनकपुरधाम । ब्लैक वाइट डान्स बारका सञ्चालकले कामदार युवतीलाई यौनकार्यका लागि दिएको दबाब अस्वीकार गर्दा सामूहिक कुटपिट भएको छ । घटनापछि प्रहरीले बारका कर्मचारीलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ । घटना जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित मुख्य सडकसँगै रहेको ब्लैक वाइट डान्सबार क्लबमा चैत पहिलो सातामा भएको हो । नेपाल प्रेससँग सम्पर्कमा आएका चारजना युवतीले कुटपिटका कारण […]

up