2024-05-06

Close

श्याम गुप्ता
बारा, ३२ साउन
हाेटल व्यवसायबाट निकै नैं चर्चा बटुलेका बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का युवा जाेडीले बिहिवार एक समाराेहका बिच माेटरसाईकल साेरूमकाे उद्घाटन गराएका छन् ।
पछिल्लाे समय जीतपुरका ती युवा जाेडी बिक्की गुप्ता र किरण पुरीले हाेटल व्यावसायबाट प्रगति गर्दै बिहिवार स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएका हुँन् ।
युवा जाेडीकाे उत्साहिक व्यवसायकाे जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष माेहन शर्मा लामिछानेले उद्घाटन गरेका हुँन् ।
उपमहानगरकाे जीतपुर वडा नम्बर ७ पहाडीटाेल स्थित टिभिएस मोटरसाईकलको शोरूमको विधिवत रूपमा बिहिवार स्थापना भएको हाे ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेकन हुँन् । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै सञ्चालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए ।
करिब २ करोड २५ लाखको लागतमा सञ्चालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका सञ्चालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्केटर, पार्टस र सर्भिसिङ लगायतका सम्पूर्ण कामहरू हुँने छन् ।
स्वास्तिक ट्रेड एण्ड कन्सर्नका सञ्चालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्योगीलाई उद्घाटन कार्यक्रममा समाजसेवी कृष्णवर्त सिंह, टिभिएसको एच.ओ.डि, ड्रोना संग्राैला, संतोस पारिक, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरि, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरि, टिभिएस सिमरा उद्योगका जि.एम. अशोक सरकार, टिभिएका आर्थिक शाखा प्रमुख राजकुमनर सर्राफि, लोजिस्टिक प्रमुख, विशाल गुप्ता, पि.डि.आई ईन्चार्ज श्रीकान्त राठोर, डिस्प्याच प्रमुख जितेन्द्र यादव, टिभिएसका आर.एम देबेन्द्र ढुंगाना, केशभ झा, साना किसान सहकारी संस्थाकि अध्यक्ष कमला रिमाल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका सदस्य राजुराज गिरि, सागरमाथा लुम्बिनी इन्स्योरेन्स सिमरा शाखाका प्रमुख रूकु पाख्रिन, अमर यादव, जीतपुर रेडिमेड व्यवसायी संघका अध्यक्ष फैजुल्ला अंसारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds