प्रदेश

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको फुली लगाइदिए । केही बेरमा उनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पदबहाली गर्दै छन् । सोमबारको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । […]

up