काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जथाभाबी रुट परमिट दिने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा उनले जथाभाबी रुट परमिट दिँदा सवारी दुर्घटना बढेको बताएका हुन् । सडकको अवस्था, भौगोलिक जोखिम र सवारीको प्रकृति नहेरी अनुमति दिने गरिएको उनको भनाई छ […]
स्वास्थ्य