स्वास्थ्य

जनकपुरधाम । धनुषाको मुख्य नाका रहेको जटहीबाट एक सातामै २४०० बढी किलो अबैद्य काजु बरामद गरिएको छ । बिओपी (गुल्म) जटहीका कार्यालय प्रमुख डिएसपी तेजराज शर्माले तस्करको सेटिँगमा भित्र्याएका २४०० किलो बढी अवैद्य काजु बरामद गरिएको छ । डिएसपी शर्माको सेटिँगमा भारतबाट नेपाल भित्र्याइएका सो परिमाणको अबैद्य काजु ८ नं. गणबाट खटेको टोलीले बरामद गरेको […]

up