स्थानिय तह

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरकाे छ । पार्टीले सातै प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदै चुनावी प्रतिस्पर्धामा पूर्ण तयारीसहित होमिएको छ । एमालेले सार्वजनिक गरेको उम्मेदवार सूचीअनुसार कोशी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म सबै […]

up