समाचार

जनकपुरधाम । रास्वपा सांसद अमरेश कुमार सिंहले महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई धम्क्याएर धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा उम्मेदवारको टिकट लगेको भेटिएको छ । शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भिडियो क्लिप्समा उम्मेदवारको टिकट लैजान सिंहले के कस्ता हर्कत गरेका रहेछन् भन्ने एउटा पाटो खुलेको छ । धनुषाका सञ्चारकर्मी अरुण सिंहानियाको हत्यामा संलग्न रहेको ठहर […]

up