जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा घुमुवा प्रहरीका कारण सर्वसाधारणमा डर र अनियमित गतिविधि बढेको गुनासो आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले ८ जिल्लामा कार्यरत घुमुवा प्रहरी हटाएको छ । प्रहरी डिआईजीका अनुसार घुमुवा प्रहरीको नाममा अवैध असुली डर देखाउने व्यापारी र सर्वसाधारणलाई दबाब दिने गतिविधि बढेको पाइएपछि प्रारम्भिक छानबिन र मूल्यांकनपछि यस्तो निर्णय गरिएको हो […]
अन्तरबार्ता