जनकपुरधाम । धनुषाको बिरेन्द्रबजार–यदुकुहा–तिनकौरिया–महिनाथपुर सडकखण्डमा एक ओभरलोड टिपर दुर्घटना भएको छ । बुधबार शहिदनगर नगरपालिका–६ स्थित हठिपुरको सल्हेश चौकमा ग्राभेल बोकेको प्रदेश २–०१–००१ ख ०१९३ नम्बरको टिपर सडकको छेउमै पल्टिएको हो । स्थानीयका अनुसार बिरेन्द्रबजारबाट तिनकौरियातर्फ जाँदै गरेको टिपर ओभरलोड ग्राभेल बोकेको कारण अनियन्त्रित भई पल्टिएको जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुग्दासम्म उक्त टिपर […]
अन्तराष्ट्रिय