2024-05-02

Close

दिपेश कुमार साह / रौतहट । पछिल्ला हप्ता दिन देखी तराईका जिल्लामा लु चलेपछि जनजीवन प्रभावित बनेको छ । मधेश प्रदेशका कटहरिया, मौलापुर, हर्साहा, कर्कच, रौतहट जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
त्यसमा अहिले तराईका जिल्लाहरू गर्मीले मानिसको जनजीवन प्रभावित भएको हो । गर्मीका कारणले विद्यालय जान आउन कठिन भएपछि विद्यालयहरू बन्द गरिएको छ । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले राती र दिनमा बिद्युत कटदै आइरहेको छन । धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् ।
कटहरिया, गरूडा, देवाहिगोनाही, जमुनिया ,जलाइया, जस्ता बजारमा दिउँसोमा मानिसहरू जरुरी काम बाहेक बाहिर निस्केका छैन । कटहरियामा पछिल्ला दिन यता ४५ डिग्री आसपासमा ताप क्रम रहेको मौसम विभागले जनाएको छ । अत्याधिक गर्मी बढेपछि स्थानीय तहले विद्यालय बन्द गरेको छन । रौतहट जिल्लाका अन्य १८ स्थानीय तहमा समेत गर्मी बढे पछि नेपाल बिधुत प्रधिकरणले दामा दाम बिधुत कटाउति गरेको छ्न । प्रधिकरणले दिन र राती समेत ८,९,१०,११,१२ बाजे सम्म बिधुत कटाउती गर्दै आइरहेको हुनाले बिरिध र युवा युवती महिला पुरुष बाल बालिकाहरुको जनजिविन प्रभावित बन्दै आइरहेको छन । बिधुत काटेपछी कहिले कहि मानिसहरु घर बाट बाहिर सुत्न बध्यात रहेको हुन । नेपाल बिधुत प्राधिकरण मौलपुर शखाको लापरवाही समेत रहेको हुन । शखाले दिन प्रतिदिन लापरवाहीको सिमा पार गरेको हुन । स्थानीयहरुको गुनासो रहेको छ्न ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds