काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागकी शाखा अधिकृत शान्ती लामाले मंगलबार सूचना प्रकाशित गरी विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य स्थगित गरेको जानकारी दिएकी छन् । विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको […]
अन्तराष्ट्रिय