आर्थिक

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आजबाट सेवानिवृत्त भएका प्रहरीका महानिरिक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । यसैगरि, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी सम्वन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जनाएका छन् । आजदेखि सेवाबाट निवृत्त भएका […]

up