2025-02-14

Close

जनकपुरधाम । धनुषा प्रहरीले धनुषाबाट गाई गोरु तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

आईतबार राती करिब ११ बजेको समयमा धनुषाको ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको गस्ती टोलीले गाई गोरुसहित दुई तस्करलाई समेत पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धनुषाधाम धनुषाबाट गस्तीमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुर स्थितबाट भन्सार छली ल्याएका ८ वटा गाई र ४ वटा गोरू गरी जम्मा १२ वटा गाई/गोरूसहित दुई जनालाई पक्राउ गरेको हो ।

तस्करीमा सँलग्न आरोपमा धनुषाको विदेह नगरपालिका वडा नं. ९ बस्ने वर्ष २६ को कलाम नदाफ र वर्ष १८ को मो. राजा नदाफलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर