आर्थिक

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा सेवा सुचारु गर्न खरिद गरिएको एम्बुलेन्स बजेट अभावका कारण एक वर्षदेखि थन्किएको छ, तर मेयर दिनेश प्रसाद यादव भने आफ्नो तस्बिरसहितको प्रचार होर्डिङ बोर्डमा १० लाख रुपैयाँ खर्च गर्न पछि परेनन् । गएको आर्थिक वर्षको अन्त्यतिर नगरभरि ठड्याइएका होर्डिङ बोर्डमा मेयर यादवको ठूला तस्बिरसहित आकर्षक नारा लेखिएका छन् । यता, […]

up