जनकपुरधाम । नेपाल प्रेसका मधेश ब्यूरो प्रमुख शिव अधिकारी यदुवंशीलाई समाचार लेखेकै निहुँमा ज्यान मार्ने धम्की आएको छ । अज्ञात नम्बरबाट ह्वाट्सएपमा फोन गर्दै ‘ठाउँको ठाउँ मारिदिने’ धम्की दिइएको हो । यदुवंशीका अनुसार हिजो साँझ करिब ७:४० देखि ७:४५ बजेको बीचमा भारतको पटना क्षेत्रबाट भन्दै स्पाम कल गरिएको थियो । फोन गर्नेले हिन्दीमा बोलेका थिए […]
समाज