2025-06-27

Close

जनकपुरधाम । जनकपुर जेसीजको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम हुने भएको छ ।

कार्यक्रम भोलि शनिबार बिहान ७ बजेबाट जनकपुरधामको जनकचोकमा सञ्चालन हुने जनकपुर जेसीजका अध्यक्ष मुकेश साहले जानकारी दिए ।

उनका अनुसार “मानवता र सामाजिक उत्तरदायित्वको भावना बोकेर” आयोजना गरिएको यस रक्तदान कार्यक्रममा जनकपुर जेसीज २०२५ का पदाधिकारी, अध्यक्षीय सल्लाहकार, पूर्व अध्यक्ष, संस्था सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू तथा मानव सेवामा आस्था राख्ने सम्पूर्ण व्यक्तिहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ ।

साहले सम्पूर्ण जनसमुदायलाई रक्तदान कार्यक्रममार्फत समाजसेवामा सहभागी हुन र कार्यक्रम सफल पार्न उपस्थित भई सहयोग गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर