विजनेश

रूपन्देही । रूपन्देहीमा पौने दुई करोडको विद्युतीय चुरोट भेपसहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन । लुम्बिनी सांस्कृतिक नगरपालिका १० महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट […]

up