2024-05-05

Close

जनकपुरधाम । वडा प्रहरी कार्यालय रेल्वे जनकपुरधाममा आएका प्रहरी नायव निरीक्षक हिलस कुमार सिंहलाई स्वागत गरेको छ । सिंह जिल्ला प्रहरी कार्यालय धनुषाबाट सरूवा भई वडा प्रहरी कार्यालय रेल्वेमा आएका हुन् । रेल्वेबाट सरूवा भई जिल्ला प्रहरी कार्यालय धनुषा जान लागेका प्रहरी नायव निरीक्षक मदन बहादुर यादवलाई विदाई गरिएको छ । रबिन्द्र अरगरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अरगरियाले दुवै प्रहरी नायव निरीक्षकलाई सम्मान गर्दै प्रहरी र जनताको सहकार्यबाट असल समाज बन्ने र सामाजिक विकृति न्यूनीकरणका लागि समन्वय जरुरी भएको छ ।
कार्यक्रममा प्रहरी नायव निरीक्षक यादवले वडा प्रहरी कार्यालय रेल्वे बसाइँमा सेवा केन्द्रमार्पmत भएको सहयोग प्रशंसा गरे । त्यसैगरी प्रहरी नायव निरीक्षक सिंहले आप्mनो वडा प्रहरी कार्यालय रेल्वे बसाइँमा स्थानीयसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेता राजकिशोर रोहिता, लभ अधिकारी, लक्षमेश्वर यादव, सन्तोष यादव, सन्तोष झा, कुश यादवलगायतलका उपस्थिति थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds