2024-04-27

Close

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेकाे छ ।

परीक्षार्थीलाई परीक्षा केन्द्रको गेटमै चेकजाँच गरी भित्र प्रवेश गर्न दिएको छ । केन्द्रमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइलमा प्रतिबन्ध लगाएको छ ‌। सुरक्षाकर्मीहरु बाहिरबाटै सुरक्षा दिने व्यबस्था केन्द्रहरुमा मिलाइएको छ ।

मधेश प्रदेशबाट ८१ हजार ७६८ परीक्षार्थी एसईई परीक्षा दिदैछन् । यस प्रदेशमा सबभन्दा बढी धनुषाबाट ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४ परीक्षार्थी छन् ।

यस्तै सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds