विजनेश

वीरगन्ज । पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा आयोजक शक्ति युवा क्लब प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक शक्ति युवा क्लबले सडेनडेथमा ९-८ गोल अन्तरले वीरगन्ज युनाइटेड क्लब वीरगन्जलाई पराजित गरेर फाइनल प्रवेश गरेको हो । परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा खेलको निर्धारित समयमा दुबै टिम दुई -दुई गोलले बराबरी खेलेपछी खेल टाइब्रेकरमा […]

up